१५५ वटाको नतिजा सार्वजनिक : कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १० ठाउँमा विजयी

मकवानपुर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५२, एमाले ४१, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवार...

समानुपातिकको मतगणनामा मकवानपुरमा एमाले पहिलो दल

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८ सय ५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले मकवानपुर १ बाट २२ हजार...

१४५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)

मकवानपुर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १४५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४८, एमाले ३८, माओवादी केन्द्र १६ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी...

अझै सुरु हुन सकेन तीन निर्वाचन क्षेत्रको मतगणना

मकवानपुर । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशका स्याङजा निर्वाचन क्षेत्र नं २ र कर्णाली प्रदेशको...

समानुपातिकतर्फ मकवानपुरमा एमाले पहिलो स्थानमा

मकवानपुर । मकवानपुरमा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको यो निर्वाचनको मतपरिणामअनुसार एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो । मकवानपुर २ को मतगणनामा एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली...

संघिय निर्वाचन २०७९ मा ‘हेभिवेट’ को हार

मकवानपुर । राष्ट्रिय राजनीतिमा उचाइ बनाएका विभिन्न दलका नेताहरू यसपटक पराजित भएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, माओवादी महासचिव, कांग्रेसका पूर्वमहामन्त्री, पूर्वउपसभामुख, जसपा अध्यक्ष, एकीकृत समाजवादीका उपमहासचिव, सचिवसहित दुई जना बहालवाला मन्त्रीले हार बेहोरेका हुन् । एमालेका वरिष्ठ...

प्रतिनिधि सभाको १ सय १७ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक (सूचीसहित)

मकवानपुर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४०, एमाले २९, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा...

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड पार...

मकवानपुर १ मा राप्रपाका सिंह विजयी

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनुभएको हो । सिंह २ हजार ३ सय ८२...

प्रतिनिधि सभाको १ सय ६५ मध्ये ७५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक (सूचीसहित)

मकवानपुर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ७५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस २८, एमाले १६, माओवादी केन्द्र ८ र एकीकृत समाजवादी ७ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ६ तथा राप्रपा...