नयाँ प्रधानमन्त्रीको शपथ भोलि हुने
मकवानपुर । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ । आर्इतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष...
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित...
प्रधानमन्त्रीको लागि प्रचण्डद्वारा निवेदन दर्ता, ७ दलको हस्ताक्षर
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर...
राष्ट्रपतिले दिएको समय सकियो
मकवानपुर । नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ ५ बजेसम्मको समय सीमा सकिएको हो । निर्धारित समय सकिनु केही...
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन रहने
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डकोप्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने सहमति जुटेको हो । माओवादी केन्द्रका प्रचण्डलाई...
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा
मकवानपुर — संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको...
बागमती प्रदेशका सांसदको शपथ ग्रहणको मिति तय गर्न आज सर्वदलीय बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक आह्वान गरिएको छ । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ...
सरकार गठनको केन्द्रमा माओवादी
मकवानपुर । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो ।...
कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ गते हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन यही पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको हो । चन्द्र महर्जनको...
माओवादी केन्द्र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन
मकवानपुर । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए । माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ...








