मौद्रिक नीति आज सार्वजनिक गर्ने राष्ट्रबैंकको तयारी

मकवानपुर । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित...

देशभर ६८ प्रतिशत रोपाइँ

मकवानपुर । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो। गत वर्ष साउन ५ गते अर्थात् आजकै...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर...

रेडि ट्रेडले ब्रेक सु स–सँगै दारी काट्ने मेसिन पनि पटक–पटक ल्याएको

मकवानपुर । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो । सो सुन ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक सु’ आयात गर्ने कम्पनी थियो रेडि ट्रेड प्रा।लि । सो...

रूपन्देहीमा २ सय उद्योग बन्द एकै वर्षमा, चलेकामा पनि ३५ प्रतिशतभन्दा कम उत्पादन

मकवानपुर । औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देहीमा एक वर्षमा करिब २ सय उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धमाधम यी उद्योगहरू बन्द भएपछि चुनौती थपिएको छ । देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लामा कोरानाकालपछिको आर्थिक मन्दीले धराशायी...

सुन तस्करी प्रकरणमा चीनदेखि भारतसम्मको गिरोह सक्रिय, १० जना पक्राउ

मकवानपुर । झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर...

बेरोजगारीको पीडा,दैनिक २०११ जना विदेश जान्छन्

मकवानपुर ।  वैदेशिक रोजगारीको ३० वर्षे इतिहासमा गत आर्थिक वर्ष सबैभन्दा बढी युवा विदेशिएका छन् । सरकारले श्रमस्वीकृति दिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको तीन दशकमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले अनुमति लिएका हुन् । वैदेशिक रोजगार...

१ सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

मकवानपुर । नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार २० दशमलव ४५...

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

मकवानपुर । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर...

गत आर्थिक वर्षमा राजश्वको संकलन लक्ष्यको ६८ प्रतिशत मात्रै

मकवानपुर । महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ । गत आर्थिक वर्षमा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा असार मसान्त अर्थात आइतबार रातीसम्ममा ९ खर्ब ५७ अर्ब रुपैयाँ...