संघिय सरकारको बजेट : मकवानपुरको बकैया गाउँपालिकालाई ४६ करोड

मकवानपुर । मकवानपुरको १० स्थानीय तहमा संघीय सरकारबाट लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त हुने भएको छ । जिल्लाका दश वटा स्थानीय तहका लागि ४ अर्ब २९ करोड रुपैयाँ पठाउने भएको हो । जिल्लाका दश...

कुन मन्त्रालयलाई कति बजेट ?

मकवानपुर । सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ तीन खर्ब...

ऊर्जा क्षेत्रको बजेट २१ अर्ब रुपैयाँले घट्यो

मकवानपुर । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो । अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने...

मकवानपुरको हेटौँडा सबस्टेसनमा कुलमान घिसिङकाे अनुगमन

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा हिजो अनुगमन गरी जानकारी लिनुभयो । गएको फागुन...

बाग्मती प्रदेशका मन्त्रालयमा योजना माग्नेको लर्को, टुक्रे योजनालाई व्यवस्थापन गर्न चुनौती

मकवानपुर ।  बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ११ वटै मन्त्रालयमा योजना माग्नेको लर्को लाग्न थालेको छ । प्रदेश सरकारले आउँदो असार १ गते ल्याउने बजेटका लागि तयारी गरिरहेका बेलामा बजेट माग्न आउनेहरुको लर्को लागेको हो । यसरी...

प्रि-बजेटका बारेमा आज अर्थमन्त्रीले जवाफ दिने

मकवानपुर । अर्थमन्त्री डा‍. प्रकाश शरण महतले बुधबार प्रि–बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ । बुधबारको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा. महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ...

आर्थिक संकटको मारमा सिलिङमै १० प्रतिशत कटौती गर्दै नयाँ बजेट बनाउँदै बागमती प्रदेश सरकार

मकवानपुर । आर्थिक संकटको मारमा बागमती प्रदेश सरकारले नयाँ बजेटको तयारी गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको तयारी अगाडि बढाएको हो । ११ वटा मन्त्रालयहरूलाई सिलिङ बजेट तोकेर योजना माग गरिसकेको प्रदेशको आर्थिक...

सीबीफीनकाे चेतावनी गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने

मकवानपुर।   बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी  क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ। पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई...

एक दशक पनि टिकेन स्मार्ट टेलिकम

मकवानपुर । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको अनुमतिपत्र ९लाइन्सेन्स० खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेको हो । कम्पनीको लाइसेन्स दूरसञ्चार ऐनको दफा...

प्रधानमन्त्री : नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार आएको छ

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गर्नुभएकाे छ । सोमवार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि...