इक्वेडरमा राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

एजेन्सी । इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्‍यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार गरेका हुन् । घटनामा केही घाइते भएका छन् ।...

भारतबाट इन्धनको मूल्य वृद्धि भएर आयो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने, ग्यासको घट्ने

मकवानपुर । भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज...

भारतले चामल निर्यात रोकेपछि सरकार दबाबमा, अभाव हुन नदिन के छ तयारी ?

मकवानपुर । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ । नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो । भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान...

युद्ध अब मस्कोतर्फ सोझिएको जेलेन्स्कीको दाबी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले रुससँगको युद्ध अब मस्कोतर्फ सोझिएको दाबी गर्नुभएको छ । युक्रेनले रुसको मस्कोमा ड्रोन आक्रमण गरेलगत्तै प्रतिक्रिया दिदै जेलेन्स्कीले दुई देशबीचको युद्ध अब बिस्तारै मस्कोतर्फ फर्किरहेको दाबी गर्नुभयो । जेलेन्स्कीले रुसी भूमिमा युक्रेनले थालेको...

युक्रेनबाट रुसी राजधानी मस्कोमा ड्रोन हमला

एजेन्सी । युक्रेनले रुसी राजधानी मस्कोमा आइतबार बिहान ड्रोन हमला गरेको छ । ड्रोन हमलाबाट कुनै मानवीय क्षति नभए पनि रुसी राजधानीमा हल्लाखल्ला भने मच्चिएको छ । तीन वटा ड्रोनबाट हमला गरेकोमा रुसी सेनाले एउटा ड्रोनलाई असफल बनाएका थिए...

थाइल्याण्डको पटाका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १ सय १५ जना घाइते

एजेन्सी । थाइल्याण्डको एउटा पटाका गोदाममा शनिबार भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने १ सय १५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा ३ बालबालिका रहेका छन् । थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई...

नाइजरमा देशको शासन सत्ता सेनाले लिएको घोषणा

एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेका हुन् । सेनाले संविधान विघटन गर्दै देशका सबै संघसंस्था पनि निलम्बन गरेको छ ।...

एमबाप्पेको करिअरमा विश्व कीर्तिमानी प्रस्तावदेखि बेन्चमै थन्क्याउनेसम्मको उथलपुथल

मकवानपुर । साउदी क्लब अल हिलाल विश्वकै स्टारमध्येका एक फरवार्ड केलियन एमबाप्पे भित्र्याउने दाउमा लागिपरेको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको...

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौं आएका

मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग...

काठमाडौंमा अमेरिकी सहायकमन्त्री लू

मकवानपुर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो...