पाकिस्तानमा अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

मकवानपुर । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ । अविश्वास प्रस्ताव...

श्रीलंकामा प्रदर्शन नियन्त्रण गर्न ३६ घण्टे कर्फ्यु आदेश जारी

मकवानपुर । आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ । सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको हा्े । श्रीलंकामा औषधि, खाद्यान्न र...

रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम लागू

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गरेका छन । रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले रुसमाथिको अमेरिकी नाबाकन्दीलाई साथ दिएपछि रुसले यस्तो प्रावधान लागू गरेको हो...

भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...

उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी

हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...