रुसको दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपतिको दावी

एजेन्सी । युक्रेनको केही भू-भाग कब्जामा लिएकाे रुसकाे दावीमा कुनै सत्यता नभएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गरेका छन । रुसले दक्षिणी युक्रेनलाई आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका बेला युक्रेनले आफूलाई थप हतियार उपलब्ध भएको दावी गरेको छ ।...

युक्रेन रुससँग वार्ता गर्न तयार

एजेन्सी । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ । युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा...

रुसले गर्‍यो लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण

एजेन्सी । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ ।...

मारियुपाेल शहर नियन्त्रणमा लिएको युक्रेनकाे दावी, युक्रेनमा २ हजार घर ध्वस्त

एजेन्सी । युक्रेनी सेनाले मारियुपाेल शहर पुन: नियन्त्रणमा लिएको दावी गरेको छ । रुसले युक्रेनको खार्किभ शहरमा बम बिस्फोट गर्दा २ हजार भन्दा बढी घरहरू ध्वस्त भएका छन् । रुसले युक्रेनकाे खार्किभ शहरमा गरेको आक्रमणमा १८ जना युक्रेनी नागरिकको...

चीनको सांघाईमा कोरोनाबाट तीन दिनमा १७ जनाको मृत्यु

चीनको सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले जनाएको छ । तीब्ररूपमा...

रुस-युक्रेनबीचकाे युद्धमा मारिएकाको सामुहिक अन्त्यष्टि

एजेन्सी । रुस-युक्रेनबीचकाे युद्धमा बुचा शहरमा रुसी आक्रमणमा मारिएकाहरुको सामुहिक रुपमा अन्त्यष्टि गरिएको छ । युक्रेनकाे बुचा शहरलाई केन्द्रितगरि रुसले गरेको आक्रमणमा मारिएका दर्जनौं सर्वसाधारणको अन्त्यष्टि गरिएको हो । सामुहिक अन्त्येष्टिका लागि चिहान खन्ने क्रममा समेत रकेट आक्रमण भइरहे...

पाकिस्तानमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय

एजेन्सी । पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी...

इजरायलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १५८ जना घाइते, तीन सय पक्राउ

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पूर्वी जेरुसेलमको अल अक्सा मस्जिदमा छापा मार्दा कम्तिमा १ सय ५८ जना प्यालेस्टाइनी घाइते भएका छन् । सेनोले सो मस्जिदबाट सयौंको संख्यामा रहेका प्यालेस्टाइनीलाई नियन्त्रणमा लिएको अधिकारीहरुले जनाएका छन् । बिहानको प्रार्थनाका लागि...

रुस र युक्रेनबीच युद्ध भएकाे ५२ दिन पूरा, एक करोड १० लाख नागरिक विस्थापित, दशौं हजारको मृत्यु

मकवानपुर । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज (शनिबार) ५२ दिन पूरा भएको छ । एक करोड १० लाख भन्दा बढी जनता विस्थापित समेत भएका छन । साथै दशौं हजार मानिसको मृत्यु समेत भएकाे छ । रुसी राष्ट्रपति भ्लादिमिर...

युक्रेनमा भोकमरिका कारण मानिसको मृत्यु, संकट अझै बढ्ने चेतावनी

मकवानपुर । युक्रेन र रुसबीच भएको जारी युद्ध आज (शुक्रबार) ५१ दिन पूरा भएको छ । सोही युद्धका कारण युक्रेनको मारियुपोल शहरमा भोकमरिका कारण मानिसहरूको मृत्यु भएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का चिफका अनुसार रुसी...