क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा मंकीपक्स संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर गोबिन न्याजामले मंकीपक्स प्रकोप नियन्त्रणका लागि भन्दै आपतकाल घोषणा गर्नुभएको हो । क्यालिफोर्नियामा मंकीपक्सका ८ सय २७ जना संक्रमित फेला परेका छन् ।...

अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता

एजेन्सी । चीनको दबाबकाबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गर्नुभएको छ । भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंशा गर्नुभयो। त्यसअघि उहाँले ताइवानको संसदमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा...

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ...

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

एजेन्सी । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे । सभामुख पेलोसी अहिले दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा रहनुभएकाे...

अल-कायदाका प्रमुख नेता जवाहिरीको अमेरिकी हवाई आक्रमणमा मृत्यु

एजेन्सी । आतंकवादी संगठन अलकायदाका नेता आयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मृत्यु भएकाे छ । अमेरिकाले अफगानिस्तानमा गरेको आतंकवाद विरोधी कारबाहीमा जवाहिरीको मृत्यु भएकाे अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको हाे । अफगानिस्तानको राजधानी काबुलको एउटा सेफ हाउसमा अमेरिकी...

अमेरिकाको केन्टकी राज्यमा बाढी : ३७ जनाको मृत्यु, १०० बढी बेपत्ता

एजेन्सी । अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परि एक वर्षदेखि ८ वर्ष उमेर समूहका ६ जना बालबालिकाको पनि मृत्यु भएको छ । उक्त क्षेत्रमा थप वर्षा हुने...

फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन

एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ । स्टेडी एडी नामले परिचित रामोस सन् १९९२ देखि सन् १९९८ सम्म ६ वर्षका लागि फिलिपिन्समा राष्ट्रपति बन्नुभएको थियो। पदमा रहँदा सादा जीवनका लागि पनि उहाँ...

चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित

एजेन्सी । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् । बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार...

भारतमा कोरोना बढ्दै, एकैदिन २० हजार ४०९ थप

एजेन्सी । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको संख्या...

पूर्वी र उत्तरी युक्रेनमा रुसकाे आक्रमण तीव्र

एजेन्सी । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ । रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो । युक्रेकाे मध्य क्षेत्रको शहर क्रोपिभ्नित्स्की शहरमा...