श्रीलंकाको बन्दरगाहमा चीनको खुफिया पानीजहाज

एजेन्सी । चीनको युआन वाङ–५ नामक खुफिया पानीजहाज आज (मंगलबार) श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। उक्त पानीजहान ६ दिन उक्त बन्दरगाहमा रहने भएकाे छ । त्यहाँ रहुन्जेल कुनै पनि गतिविधि नगर्ने शर्तमा पानीजहाजलाई ६ दिन रहने अनुमति दिइएको जनाइएकाे...

दुश्मनको भन्दा रुसी हतियार कैयौं गुणा शक्तिशाली भएकाे राष्ट्रपति पुटिनको दावी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा प्रणाली दुश्मनहरुको भन्दा कैयौं गुणा शक्तिशाली र आधुनिक भएको दावी गर्नुभएको छ । युक्रेनसँगको झण्डै ६ महिना लामो युद्धमा अपेक्षित सफल हुन नकसेकिरहेका बेला रुसी राष्ट्रपतिले दुश्मनका हतियार भन्दा रुसी...

सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

एजेन्सी । इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो । अमेरिकाको न्युयोर्कमा शुक्रवार एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय...

रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने राष्ट्रपति जेलेन्स्कीकाे चेतावनी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनका क्रममा आणविक केन्द्रबाट वा केन्द्रतर्फ आक्रमण गर्नेहरु युक्रेनको...

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

एजेन्सी । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा र उडान क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । गत...

स्वीडेन र फिनल्याडलाई नाटोमा ल्याउने आदेशमा राष्ट्रपति बाइडेनकाे हस्ताक्षर

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले फिनल्याण्ड र स्वीडेनलाई नाटो सैन्य गठबन्धनमा सहभागी गराउने आदेशमा हस्ताक्षर गर्नुभएको छ । फिनल्याड र स्वीडेनलाई नाटोमा सहभागी गराउन अनुमति दिने अमेरिका गठबन्धनको २३औं देश हो । राष्ट्रपति बाइडेनले गठबन्धनका अन्य देशहरुलाई पनि...

चीन आक्रमणको अन्तिम चरणमा रहेको ताइवानी विदेशमन्त्रीको दाबी

एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताउनुभएको छ । उहाँले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको बताउनुभयो । उहाँले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले...

इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३...

चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने हवाई उडान धमाधम रद्द

मकवानपुर । चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने हवाईजहाजका उडान रद्द भएका छन् । सैन्य अभ्यासका कारण आज बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ताइवान जाने २६...

चीनद्वारा ताइवान नजिकै ब्यालेस्टिक मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न अमेरिकी जहाज जापानबाट उड्यो

चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चीनले ताइवानको उत्तर–पूर्वी...