उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाउने नेता किमको घोषणा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गर्नुभएकाे छ । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयाेजित...

प्यालेसटाइनमा शरणार्थी शिविरकाे एक घरमा आगलागी हुँदा २१ जनाको मृत्यु

एजेन्सी । प्यालेसटाइनको उत्तरी गाजा क्षेत्रमा रहेको एउटा शरणार्थी शिविरमा आगलागी हुँदा १० जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । गाजास्थित जाबालिया शरणार्थी शिविरको एउटा घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । सामाजिक सञ्जालमा आएका भिडियोहरुमा आगलागीबाट...

राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

एजेन्सी । सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । राष्ट्रपतीको उम्मेदवार बन्न अब उहाँले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक...

खर्सोनबाट सेना फिर्ता गर्ने रुसको निर्णय

एजेन्सी । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ । युक्रेनी सेना खर्सोनतर्फ अघि बढिरहेको बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा अवस्थालाई हेर्दै खर्सोनबाट बाहिर निस्कन आदेश दिनुभएको हो ।...

अमेरिकामा मतगणना जारी : दुई दलबीच तीब्र टक्कर

एजेन्सी । अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन । मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले...

सरकारविरोधी प्रदर्शन इरानमा उग्र बन्दै

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरू भएको प्रदर्शन चर्किदै गएपछि भएको हिंस्रक प्रदर्शनका...

विश्वको लागि यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशक रहेको भन्दै पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिनुभएको छ । यस सम्बोधनमा पुटिनले युक्रेनमा रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गर्नुभएको थियो जसका कारण रुस विश्वमा एक्लो भएको छ...

विश्व युक्रेनको राजधानी किभमा थुप्रै बिस्फोट

एजेन्सी । युक्रेनको राजधानी किभमा कम्तीमा तीनवटा बिस्फोट सुनिएको छ । किभका मेयर भिटाली क्लित्सकोले विष्फोटले सेन्ट्रल शेभचेन्किभ्स्कीमा रहेको आवासीय भवनमा क्षति पुगेको बताउनुभयाे । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले कामिकेजे ड्रोनबाट विष्फोट गराएको दाबी गरेको छ । गत साता...

इराकमा कार्यवाहक राष्ट्रपति सालेहलाई झट्का, अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने निश्चित

एजेन्सी । इराकमा अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने हुनुभएको छ । योसँगै पछिल्लो एक वर्षदेखि इराकमा भइरहेको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ । समाचार संस्था रोयटर्सका अनुसार उहाँले संसदमा भएको मतदानमा १ सय ६० भन्दा धेरै सांसदको...

नेटो देशहरुले युक्रेनलाई मिसाइल अस्त्र उपलब्ध गराउने

एजेन्सी । नेटो नेतृत्वको गठबन्धनले युक्रेनलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनमा मिसाइल नै हमला गरेपछि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्डले मिसाइल र रेडारहरूसहितका अस्त्र युक्रेनलाई दिने प्रतिबद्धता जनाएका बीबीसीले जनाएको छ ।...