माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बकैया दर्पण संवाददाता
३० श्रावण २०७९, सोमबार १०:२७

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*