एमालेको सचिवालय बैठक बस्दै

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार ०९:५६

मकवानपुर । प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*