नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२९ जेष्ठ २०७९, आईतवार ०९:३४

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले साेमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने याेजना रहेकाे नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे छ ।

साथै साेमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक समेत बस्ने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*