बिष सेवन गर्दा गढी गाउँपालिका–७, सुकैराका स्याङतानको मृत्यु

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १४:२३

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बिषादी सेवन गर्दा मङ्गलवार एकजनाको मृत्यु भएको छ ।

गढी गाउँपालिका–७, सुकैरा बस्ने ४१ बर्षिय जंग बहादुर स्याङताङको मृत्यु भएको हो ।उनले अल किलर नामक झार मार्ने विषादी सेवन गरी बिरामी भई उपचारको लागी चौघडा बजार स्थित राजु मेडिकलमा पठाइएकोमा उपचारको क्रममा मृत्यु बएको हो ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*