आजपनि बस्दै प्रतिनिधि सभाको बैठक

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १०:४१

मकवानपुर । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*