मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

बकैया दर्पण संवाददाता
७ श्रावण २०८०, आईतवार १३:५९

मकवानपुर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिबारे विस्तृत जानकारी दिन राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

Monetary-Policy_2080-81

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*