नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १४:५५

मकवानपुर । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। बैठक ४ बजेका लागि बोलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*