एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार १४:१७

मकवानपुर। नेकपा एमालेले सोमबारबाट लागु हुने गरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्ट सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*