प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
९ माघ २०७९, सोमबार १०:४९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच आज बिहान भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् ।

सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् । संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*