कर्णाली प्रदेशसभाको उपसभामुख चयन गरिँदै

बकैया दर्पण संवाददाता
४ माघ २०७९, बुधबार ०८:५१

मकवानपुर । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिँदैछ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।
यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख बनेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*