कैलाशस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने
बकैया दर्पण : तेस्रो संस्करणको कैलाश गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने भएको छ । बिहीवार एक सुरु जारी गर्दै कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले प्रतियोगिताबारे जानकारी गराउनुभएको हो । प्रतियोगिता कैलाश-९...
हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जनता माविलाई
बकैया दर्पण : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजना भएको गाउँपालिकास्तरिय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर २ स्थित जनता माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित जनता माविले उपाधी जितेको...
बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि सर्यो
बकैया दर्पण : बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति...
बागमती गोल्डकप फाल्गुन १ गतेबाट, पालिकाको आफ्नै रंगशालामा खेल खेलाइने
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता बागमती –४...
बकैया गोल्डकपको फाइनल समीकरण पुरा
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको पनि फाइनल समीकरण पूरा भएको छ। आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण...
बकैया गोल्डकप: जुनियरतर्फ १ र सिनियरतर्फ ३ फाइनल प्रवेश
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर १ र सिनियर तर्फ ३ फाइनलमा प्रवेश गरेको छ । शनिबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा २ नम्बरलाई हराउँदै १ र ४ लाई हराउँदै ३...
बकैया कप: जुनियरतर्फ वडा नम्बर ११ को फाइनल प्रवेश
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा भएको वडा नम्बर १२ लाई २-० गोलले हराउँदै ११ ले विजयी सुरुवात गरेको...
बकैया कप: वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ ।सुरु भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ ।...
बकैया कप फुटबल प्रतियोगिता सुरु
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताउनुभएको छ...
बकैया कप फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुहुने भएको छ । बकैया खेलकुद विकास समितिका संयोजक...










