स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

एजेन्सी । अफ्रिकन राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो...

रामोसको ह्याट्रिकमा पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो। पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगललाई जित दिलाउन...

कतार विश्वकप : प्रि-क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८:४५ बजे...

दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी । ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध...

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र...

विश्वकप फुटबल:-गोल्डेन बुटको दौडमा ‘एम्बाप्पे’ सबैभन्दा अघि

एजेन्सी । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् । एम्बाप्पेले राउण्ड १६ को खेलमा पोल्याण्ड विरुद्ध २ गोल गरेर यस विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन...

विश्व कप फुटबल:-समूह चरणका अन्तिम ४ खेल हुँदै

एजेन्सी । फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी...

पेले अस्पताल भर्ना

काठमाडौं । ब्राजिलका लेजेन्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । ८२ वर्षीय पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन् । पेलेका छोरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । पेलेको २०२१ को सेप्टेम्बरमा ट्युमरको...

कतार विश्वकप : आज बिहीबार चार खेल हुदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा...

अर्जेन्टिना नकआउट चरणमा

एजेन्सी । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन...