रोनाल्डोको ४ गोल

एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको...

चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको आजको सेमीफाइनल खेलमा वडा नम्वर ३ र ७ विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जारी चौंथो संस्करणको गाउँपालिकास्तरिय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । बिहीबार सेमिफाइनलका दुई खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको प्रतियोगिताका संयोजक बिजय लामा थिङले जानकारी दिए । सेमिफाइनल खेलमा विजयी...

रियल क्लब विश्वकपको फाइनलमा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस...

२०३० को विश्वकप आयोजकमा अर्जेन्टिनासहित ४ राष्ट्रको संयुक्त दाबी

सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दाबी पेश गरेको छ । विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको हो । यहाँ फुटबल जन्मिएको भन्दै चार राष्ट्रले...

शहीद स्मृति गोल्डकप–२०७९ को खेल तालिका सार्वजनिक

मकवानपुर । स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । मकवानपुर जिल्ला फुटबल संघले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । माघ २८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल छिमेकी बारा जिल्लाको नवजागृति युवा...

आज चौथो बकैया कपमा क्वाटर फाइनलका दुई खेल हुने

मकवानपुर । चौथो बकैया कप आज क्वाटरफाइनलका दुई खेल हुने भएका छन् । बकैया–७ भिरकोटको खेल मैदानमा भइरहेको फुटवल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेल हुन लागेको हो । आज हुने पहिलो क्वाटरफाइनल खेलमा बकैया ८ र बकैया ५ ले दिउसो...

बंगलादेशसँग नेपालले फाइनल खेल्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । ढाकास्थित विर श्रेष्ठ...

चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा वडा नम्वर ६ र ७ विजयी

मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाको भिरकोट खेल मैदानमा भएको चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा वडा नम्वर ६ र ७ विजय भएका छन् । आज भएको पहिलो क्वाटर फाइनल खेलमा वडा नम्वर ६ ले वडा...

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा

मकवानपुर । बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हरायाे । एक गाेलले पछि परेकाे अवस्थामा नेपालले...

साफ २० वर्षमुनिको महिला फुटबलमा नेपालले आज भारतसँग खेल्ने

एजेन्सी । साफ २० वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दैछ । खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ । चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा एकमा...