नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै

काठमाडौं । नेपालले युएईलाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको छ । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै...

नेपालले यूएईलाई ४२ रनले हरायाे

मकवानपुर । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ । नेपालले दिएको २३० रनको लक्ष्य...

विश्व कप क्रिकेट लिग–२ मा आज नेपाल र यूएई खेल्दै

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ...

शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमै मछिन्द्र पराजित

मकवानपुर । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले...

आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तीन वटा खेल हुने

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । यी खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुनेछन् । च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे न्युरोड टिम (एनआरटी) र सातदोबाटोबीच खेल हुनेछ । त्यस्तै...

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै चेल्सी २५ खेलमा...

प्रिमियर लिग : आर्सनलको पुनरागमन जित

मकवानपुर । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हरायो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जित निकालेको हो । खेलको पहिलो मिनेटमै...

शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड विजयी

मकवानपुर । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल हुँदा चर्च ब्वाइजले ए डिभिजनमा डेब्यू जित निकाल्यो । तीन पटकको विजेता...

संकटा क्लबले एकै दिन गर्‍यो दुई प्रायोजकसँग सम्झौता

मकवानपुर । शहीद स्मारक ए डिभिजन फुटबल क्लब संकटालाई खेलकुद सामग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीले प्रायोजन गर्ने भएका छन् । संकटा क्लबले आज शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको हो । संकटा क्लबका...

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो...