लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस आबद्ध टोली १० विकेटले पराजित

मकवानपुर । लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसियन लायन्स १० विकेटले पराजित भएको छ । गएराति दोहामा भएको खेलमा लायन्स इण्डियन महाराजसँग पराजित भयो । लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य...

इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्यो । सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–०...

आज त्रिदेशीय एकदिवसीय श्रृंखलामा पीएनजी र यूएई खेल्दै

मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको चौथो चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रङ्गशालामा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा सङ्कटा क्लब र चर्च ब्वाइज...

पीएनजीमाथि नेपालको सानदार जित

मकवानपुर । पछिल्लो समयमा उत्कृष्ट क्रिकेट खेल्दै आएको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली स्पिनर हावी भएको खेलमा पाएको ९५...

शहीद स्मारक ए डिभिजन लिगमा खुमलटारको दोस्रो जित

मकवानपुर । एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । लिगमा नवप्रवेशी खुमलटारको यो दोस्रो जित हो । दोस्रो जितपछि चार खेलबाट ६ अंक जोडेर खुमलटार चौथो स्थामा उक्लेको छ...

नेपालको पीएनजीमाथि कीर्तिमानी जित

मकवानपुर । टियु क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ । लिग टू को आफ्नो ३५ औं खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको छ ।...

आजदेखि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो चरणका खेल

मकवानपुर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज...

त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

मकवानपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पछि हुनेछ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप...

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल ३–० गोल अन्तरले विजयी

मकवानपुर । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो । जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो...