सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै

मकवानपुर  ।   सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछ । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटो गरी तीन खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज...

प्रिमियर लिग : शीर्षस्थानकाे आर्सनल र लिभरपुलले बराबरी खेले

मकवानपुर  ।  इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ । गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२औँ र रोबर्टो फर्मिना ८७औँ मिनेटमा गाेल गरे । सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र...

इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले हरायाे

मकवानपुर  । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई पराजित गरेकाे छ ।  गएराति भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हाे । पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै दुई विकेट गुमाएर भेट्टायो ।...

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयाेगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेले

मकवानपुर  ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतयाेगितामा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीका जिलेस्पीजंग कार्कीले दुई र दीपक गुरुङले गोल गरे भने सुरोज बस्नेतले आत्मघाती...

इन्डियन प्रिमियर लिग क्रिकेटमा लगातार ५ छक्का प्रहार गर्दै रिंकू सिंहले काेलकातालाई जिताए

मकवानपुर  । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले गुजरात टाइटान्समाथि ३ विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । गुजरातले दिएकाे २ सय ५ रनकाे लक्ष्य काेलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायाे । काेलकाताका लागि वेङ्कटेश अयरले ८३ र...

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हरायो

मकवानपुर ।   इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई हराएको छ । गएराति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको हो । सिटीका एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक/एक गोल गरे । साउथह्याम्पटनका सेकोउ माराले...

इन्डियन प्रिमियर लिगक्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो। चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो। जितको लागि १...

इन्डियन प्रिमियर लिग क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६...

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुने

मकवानपुर ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुने भएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार...

आईपीएल क्रिकेटमा कोलकताले बेंग्लोरलाई ८१ रनले हरायो

मकवानपुर ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले हराएको छ । गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो...