सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

मकवानपुर । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने,...

आज इन्द्रजात्रा पर्व मनाइँदै

मकवानपुर । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका...

आजदेखि ६० किलो सुन प्रकरणमा थुनछेक बहस

मकवानपुर । काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालले...

दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक...

राहत शिक्षकहरुको सडकमै सुतेर प्रदर्शन

मकवानपुर । राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्...

आज क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो । २०७९ कात्तिक...

२७ हजार विद्यालय सुनसान, राजधानीको सडक अस्तव्यस्त

मकवानपुर । शिक्षक आन्दोलनका कारण देशभरका साढे ५३ लाख बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् भने राजधानी काठमाडौंसमेत अस्तव्यस्त बनेको छ । नेपाल शिक्षक महासंघले २७ हजार सामुदायिक विद्यालय बन्द गरी शिक्षक, कर्मचारीलाई आन्दोलनमा सहभागी गराएकाले कक्षा १ देखि १२ का...

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

मकवानपुर । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । झडपमा...

मुद्दा अदालत गए पनि सीआईबीले अनुसन्धान जारी राख्नेः सुन प्रकरण

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ। सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको...

नेम्वाङलाई अस्पताल लैजाने समय पनि पाएनन् परिवारले, मृत्युको कारण आधिकारिक रुपमा नखुलेको  

मकवानपुर । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार बिहान निधन भयो । राति एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पुर्‍याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द थिए । बालुवाटारस्थित निवासबाट सोमबार राति १ः५० बजे...