कोरोनाबिरुद्धको खोप अभियान सफल भएको सरकारी दाबी
मकवानपुर । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले...
सिन्धुलीमा एक बालककाे मृत्युकाे विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् । दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका...
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने अनौंठो फूल
मकवानपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी...
पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता
मकवानपुर । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग...
आजबाट २०७७ साल सुरु, घरमै बसेर नयाँ वर्ष मनाइँदै
१ बैशाख, काठमाडौं । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका...
उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी
हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...
एउटै कोठाभित्र नेपाल चिहाउन सकिन्छ…
विविधताले भरिएको नेपाल कला, साहित्य, संस्कृति, भेषभूषा, रहनसहन, प्रकृति, जीवनशैलीलगायत हरेक क्षेत्रमा पृथक छ। विविधताको दृश्यपान एकै व्यक्तिले एकैपटक गर्छु भन्नु अतिशयोक्ति नहोला। मेचीदेखि महाकाली अनि हिमालदेखि तराईसम्मको मौसम, परिवेश अनि परिस्थिति नियाल्न एक व्यक्तिलाई असम्भवप्रायः जस्तै छ। यो...
सुरू भयो होली, वसन्तपुरमा ठड्याइयो चीर
काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै मंगलबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा...
‘सूर्यवंशी’को ४ मिनेट लामो ट्रेलर यस्तो देखियो
रोहित शेट्टी निर्देशित ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार भब्य समारोहबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। मुम्बईमा भइरहने आतंकवादी हमलाबारे ट्रेलरमा देखाइएको छ। ट्रेलरमा अक्षय कुमार र कैट्रिना कैफको मुख्य अभिनय रहेको छ। त्यसका अलवा अजय देवगन,...
प्रतिभा निखार्दै ब्युटिसियन ट्यालेन्ट
काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’का २६ प्रतियोगी अहिले प्रतिभा निखार्न तल्लिन छन् । कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले उनीहरुलाई विभिन्न तालिम मार्फत प्रतिभा निखार्ने काम गरिरहेकी छन् । काठमाडौंको रविभनव स्थित रोज सिप विकाश तालिम केन्द्रमा ११...