कक्षा १२ को नतिजा सार्वजनिक, तीन लाख ६९ हजार १८५ उतीर्ण

मकवानपुर । कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो । प्रमुख अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना,...

ऋषि पञ्चमी आज मनाइँदै

मकवानपुर । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको...

आज गणेश चतुर्थी व्रत

मकवानपुर । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला...

हरितालिका तिज : पशुपतिनाथमा व्रतालुकाे भिड(तस्बिरहरू)

मकवानपुर । आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । आज काठमाण्डौको पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको...

राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ...

हरितालिका तीजको यस्तो छ पौराणिक महत्व

मकवानपुर । नेपाली महिलाहरुको महान पर्व तीज एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो पर्व मुख्य...

मन्त्रालयसँग वार्ता गर्ने निर्णय गर्दै विद्यालय बन्द कार्यक्रम स्थगित

मकवानपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ । राष्ट्रिय समितिको सोमबार बसेको आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । वार्तामा जाने निर्णय...

हरितालिका तीज सुरू

मकवानपुर । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा-मिठा परिकार बनाएर दर खाने गरिन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले...

हेटौँडाका वडाध्यक्ष सिग्देलले लामालाई दिए क्षमा

हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले आफूमाथि हातपात गर्ने लामालाई क्षमा दिएको जानकारी दिनुभएको हो...

नेपाल शिक्षक सङ्घ बागमति प्रदेशले शिक्षकका मागका बारेमा ग¥यो अन्तरक्रिया

मकवानपुर । नेपाल शिक्षक सङ्घ बागमति प्रदेशले हेटौँडामा पेशागत विविध बिषयको सामाजिक बिकास मन्त्री र शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशकसँगको अन्तरक्रिया कार्यक्रम गरेको छ । बागमति प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा...