आज काग तिहार : कागलाई मीठा चीजबीज खान दिएर मनाइँदै

मकवानपुर । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।...

यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

मकवानपुर । यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग...

माटाेकाेरि आविमा शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । बकैया गाउँपालिका-७ मा रहेकाे माटाेकाेरी आविले तिहारकाे उपलक्ष्यमा शुक्रबार सांस्कृतिक कार्यक्रम गरेको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । उहाँले बिध्यालयहरुले यस्ता सांस्कृतिक कार्यक्रम आयाेेजना गरि साना बालबालिकालाई नेपाली चाडबाडहरूका बारेमा...

डेंगु संक्रमितकाे संख्या ४२ हजार नाघ्याे, ५१ जनाकाे मृत्यु

मकवानपुर । कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेकाे छ । त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५१ जनाकाे...

बाहिरियाे शनिबारदेखि मनसुन

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ बाहेकका प्रदेशबाट शनिबार मनसुन बाहिरिएको बताएको छ । महाशाखाले शनिबार बुलेटिन निकालेर जेठ २२ गते (जुन ५) मा पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन शनिबार बाहिरिएको जनाएको हो । गत वर्षभन्दा...

जटिल बन्दै सत्यमोहन जोशीको स्वास्थ्य अवस्था

मकवानपुर । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा...

सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

मकवानपुर । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ । यसअघि जिल्ला अदालत काठमाण्डौले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । सन्दीपमाथि...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई...

बकैयामा एक जनाको ट्याक्टरबाट खसेर मृत्यु

मकवानपुर । बकैया गाउँपालिका–५, भडौरामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । भडौँराबाट श्रीपुर आउदै गरेको ना १ त ५०७२ को ट्याक्टरबाट खसेर बकैया–५ का २३ बर्षीय सुमन लोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार...

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

मकवानपुर । नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा...