गुणस्तरहिन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनक शिक्षाको स्पष्टोक्ति

मकवानपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज नै आपूर्ति भएको पुष्टि भए कारवाही गर्ने स्पष्ट पारेको छ । केन्द्रले आज सूचना निकालेर अस्ति बुधवार केन्द्रले फिर्ता गरेको कागज नै आपूर्तिकर्ताले पुनः ल्याएको बारेमा छानबिन गरी दोषी...

स्वरोजगार कोषबाट १४ वर्षमा ९४ हजार युवा स्वरोजगार

मकवानपुर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १४ वर्षमा ९४ हजार युवालाई सहुलियत ऋण उपलब्ध गराएको छ । कोषले वार्षिक १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । कोषले व्यावसायिक कृषि, सेवामुलक स्वरोजगार व्यवसाय, परम्परागत सीपसँग सम्बन्धित...

शिक्षक सङ्घ बकैया अध्यक्षमा कुमार स्याङ्वो निर्विरोध निर्वाचित

मकवानपुर । नेपाल शिक्षक सङ्घको बकैया गाउँपालिका अध्यक्षमा कुमार स्याङ्वो निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार बकैया ३ मा रहेको बुद्ध मावी हात्तिसुडेँमा भएको अधिबेशनले कुमार स्याङ्वोलाई अध्यक्षमा चयन गरेको हो । यस्तै, कार्यसमिति उपाध्यक्षमा इशुचन्द्र घलान, महिला उपाध्यक्षमा...

बकैया ४ सानोथलीमा आगलागीबाट साढे ५ लाखको क्षति

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ सानोथलीमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार बिहान साढे १० बजेको समयमा बिर बहादुर थिङको घर नजिकै टासिएको खरले छाएको ट्वाईलेटको छानोमा निजकै ५/६ वर्षको...

मापदण्ड नपुगेपछि मकवानपुरको सबै क्रसर उद्योग बन्द

मकवानपुर । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरको सबै क्रसर उद्योग बन्द भएका छन् । बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए लगत्तै बिहिबार जिल्ला प्रशासन...

बकैया दर्पणका महत्वपूर्ण १० खबरहरु

१. सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने मकवानपुर । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज तयार हुने भएको छ । मस्यौदा तयार गर्न सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । यसअघि हिजो...

चैत ५ मा स्ववियु चुनाव गर्न प्रस्ताव

मकवानपुर । त्रिभुवन विश्वविद्यालय(त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार बसेको परिषदको बैठकले कार्यकारी परिषदलाई निर्वाचन गर्न प्रस्ताव गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक...

चिकित्सा शिक्षा आयोग: सर्वोच्चको आदेशले म्याचिङ प्रक्रिया स्थगित

काठमाडौं, २१ पुस। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ। सर्वोच्च अदालतले साविकको सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्न आदेश दिएपछि म्याचिङ प्रक्रिया स्थगित गरेको हो। कार्यविधि बदनियतपूर्ण भएको भन्दै विद्यार्थीहरुले...

नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै त्रिभुवन विश्वविद्यालय

मकवानपुर । त्रिभुवन विश्वविद्यालय नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै गएको छ । त्रिवि नेपालमा रहेका ९ वटा विश्वविद्यालय मध्ये सबैभन्दा पुरानो, देशभर विस्तार भएको र सर्वसुलभ विश्वविद्यालय हो । जहाँ ९ सङ्काय अन्तर्गत ४० केन्द्रीय विभाग, ६२ वटा...

थुनेलो रोग नियन्त्रणका लागि पहल

मकवानपुर । बकैया गाउँपालिकामा बागमति प्रदेश दुग्ध विकास बोर्डले स्थलगत थुनेलो रोग नियन्त्रणका लागी प्रविधि प्रचार प्रसार कार्यक्रम गरेको छ । थुनलो रोग नियन्त्रणका लागी बोर्डले बकैया गाउँपालिकामा औपचारिक कार्यक्रम गरि सामाग्री समेत वितरण गरेको छ । बकैया गाउँपालिकाका...