लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने

मकवानपुर ।  लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

मकवानपुर । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको शिकागोमा  ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित...

२४ घण्टामा ६० जनामा काेराेना सङ्क्रमण

मकवानपुर । पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

दीपक ढकालको इजलासमा सन्दीपको मुद्दा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको छ। बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो । वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य...

आज मातातीर्थ औँसी

मकवानपुर । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन, आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिएर आशीर्वाद लिएर श्रद्धा भक्तिसाथ मातातीर्थ औँसी मनाइँदैछ । वैदिक सनातन धर्म ग्रन्थमा...

त्रिवि शिक्षण अस्पतालमा दशौ पटक कलेजो प्रत्यारोपण

काठमाडौँ, ६ वैशाख । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार ९हिजो० शिक्षण अस्पतालमा दशौँ प्रत्यारोपण गरेको हो। डा भण्डारीका अनुसार प्रत्यारोपणका लागि कलेजो फेल भएका...

कोभिड देखिए तुरुन्तै आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, ६ वैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ संक्रमण देखिए तुरुन्तै सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना भाइरस संक्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न...

महालेखा परीक्षकको प्रतिवेदन बागमतीका प्रदेश प्रमुखलाई बुझाइयो

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई...

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा काठमाण्डाै–तराई ‘फास्ट ट्र्याक’ काे अवलाेकन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्नुभएको छ । मङ्गलवार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयाेजनाकाे रूपमा रहेकाे ‘फास्ट ट्र्याक’ अवलोकन एवम् निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयाेजनाकाे अहिलेसम्मको उपलब्धिबारे जानकारी...

एक दशक पनि टिकेन स्मार्ट टेलिकम

मकवानपुर । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको अनुमतिपत्र ९लाइन्सेन्स० खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेको हो । कम्पनीको लाइसेन्स दूरसञ्चार ऐनको दफा...