पूर्वगृहमन्त्री खाँण बयानका लागि सरकारी वकिलको कार्यालयमा

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको छ । प्रहरीले सोमबार बयानका लागि खााणलाई काठमाडौंको बबरमहल स्थित सरकारी वकिलको कार्यालय लगेको हो ।पूर्वगृहमन्त्री...

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी...

देशका १५० ठाउँमा डढेलो

मकवानपुर । आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका...

जनआन्दोलनका क्रममा घाइते भएका कायस्थको १७ वर्षपछि निधन

मकवानपुर ।  विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि...

आरजु राणा र मञ्जु खाणको संलग्नताबारे अनुसन्धान गर्दै प्रहरी

मकवानपुर । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा...

नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ, लहरो अझै तानिँदै

मकवानपुर । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ...

टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

मकवानपुर । नेकपा (एमाले) ले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एमालेले विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म...

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

मकवानपुर । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई...

जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण हुन सकेन

मकवानपुर । देशभर जग्गाको कित्ताकाट खुलाउने गएको वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रमाणीकरण हुन बाँकी रहेको छ । बैठकले कित्ताकाट खुलाउने निर्णय गरे पनि अहिलेसम्म निर्णय प्रमाणीकरण हुन नसकेको हो । निर्णय प्रमाणीकरण गरेर कार्यान्वयनका लागि...

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गयो

मकवानपुर । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको ज्यान गएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका भुमिकास्थान  २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर...