आज नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाउँदै

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । यो प्रकरणमा संलग्नलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगी गरी कम्तीमा तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ  । यस्तै, चार उच्च पदस्थ पूर्वउपप्रधानमन्त्री...

रुकुमको हुकाम केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

मकवानपुर । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।...

आजदेखि रसुवाको गोसाइँकुण्डमा मेला सुरू

मकवानपुर ।  रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान...

आज बिहान दुईवटा बस ठोक्किँदा दाङको देउखुरीमा एक जनाको ज्यान गयाे, २३ जना घाइते

मकवानपुर ।  दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान  गएको छ । २३ जना घाइते भएका छन् । दाङकाे लमहीबाट भालुवाङका लागि छुटेकाे लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेकाे ना ५ ख ४८९८ नम्बरको बस...

बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित

मकवानपुर । बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित भएका छन् । पहिलो चरणको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किनबाट १८ हजार ३ सय २४ गाईमा सङ्क्रमण भएको पाइएको छ । यो रोग बाग्मतीसहित...

दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गयाे

मकवानपुर । दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ । गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे । आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी...

तीन दिनभित्र माग पूरा नभए सरकार छाड्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभए सरकार छाड्ने चेतावनी दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिनुभयो । उहाँले सरकारले टीकापुर...

दासढुंगा हत्याकाण्डको ३० वर्ष पूरा, हत्या अझैपनि रहस्यमै

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा...

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाको बयान सकियो

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका...

आज पनि रायमाझी र खाँणसँग बयान लिइँदै

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग मंगलबार पनि बयान लिइने छ...