नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य मीना पाण्डेको निधन

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवम् पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज मङ्गलवार दिउँसाे काठमाण्डाैकाे गौशालामा रहेकाे आफ्नै निवासमा निधन भएको छ । आजै दिउँसाे ५ बजे उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि...

गुणस्तर कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

मकवानपुर । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे चार करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशीभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मङ्गलवार विशेष अदालतमा साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा...

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

मकवानपुर । ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

काठमाण्डौबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का

मकवानपुर । काठमाण्डौबाट भारतको बेङ्लाेरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ। त्रिभुवन विमानस्थलबाट दिउँसो बेङ्लाेरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको हो । जहाजमा १ सय ५४ जना यात्रु...

पश्चिम रुकुमको बाँफीकोटमा जीप दूर्घटना, पाँच जनाको मृत्यु

मकवानपुर । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा दूर्घटना भएको हो...

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा , काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

मकवानपुर ।  काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो जात्रा हुने गरेको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति छैन ।...

बिहान दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

मकवानपुर । बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस...

आज आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

मकवानपुर ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ ।...

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

मकवानपुर । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सह(न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं...

हेटौंडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको समन्वय तथा व्यवस्थापनमा हेटौँडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको...