भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

मकवानपुर । बालुवाटारस्थित ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले मंगलबार मध्यान्ह काठमाडौंबाट गुरुङलाई नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात...

अवैध सामान र मोटरसाइकलसहित दुई जना पक्राउ

मकवानपुर । रुपन्देही प्रहरीले अवैध सामान र मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाँउपालिका ३ का शैलेश भर र करण भर रहेका छन् । उनीहरूबाट प्रहरीले लु २९ प २९६७ र भारतीय नम्बरप्लेटको यूपी ५६...

जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको...

बकैया गाउँपालिकाको नीति तथा कार्यक्रम :एक वडा–एक हाट बजार (पूर्णपाठ सहित)

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आज आयोजित ९ ओैं गाउँसभामा बकैया पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।...

आजबाट प्रथम प्रदेश युवा सम्मेलन हेटौंडामा हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रथम प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन बागमती प्रदेश युवा परिषद्को आयोजनामा हुने भएको हो । आज र भोलि गरी दुई दिन संचालन हुने प्रथम प्रदेश युवा सम्मेलनको सबै तयारी...

चट्याङ लागेर बकैयामा एकजनाको मृत्यु

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका—१० देउबुजेमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–९ शिखरपुरका ३२ वर्षीय नवीन ब्लोन रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो मामाघरको घर बाहिर बसेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

आज क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ

मकवानपुर । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो । वादी पक्षले क्षतिपूर्तीको...

७० दिनमा बाढी पहिरोका १ सय ४९ घटनाबाट २१ जनाको ज्यान गयो, २६ जना बेपत्ता

मकवानपुर । गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

गाई काटेको आरोपमा बकैयाबाट ५ जना पक्राउ

मकवानपुर । गाई काटेको आरोपमा मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ बकैया–५ स्थित तीनतलेबाट गाई काटेर भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी...

गर्मी बढ्यो, तत्काल पानी नपर्ने

मकवानपुर । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री...