साहुकार र ऋणीबीचको विवाद मिलाउने प्रयास, मिटरब्याजसम्बन्धी कानुन निस्क्रिय

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा समेतले संसद् अवरुद्ध गर्दा मिटरब्याजलाई अपराध करार गर्ने कानुन अहिले निस्क्रिय छ । अनुचित लेनदेन (मिटरब्याज)लाई फौजदारी कसुर करार गर्नेगरी ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले...

आज देखि पशुपतिनाथमा साउने सोमबारको व्रत शुरु, श्रद्धालुको घुइँचो

मकवानपुर । सूर्यमास अनुसार साउन संक्रान्तिदेखि साउन महिना लाग्नेभएता पनि चन्द्रमास पात्रोको आधारमा यसपाली पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। तिथि अनुसार साउनको सोमबारमा ब्रतबस्नेहरुले गुरुपुर्णिमा देखि जनैपूणिर्मा सम्म एकमहिना भित्र पर्ने सोमबार व्रत बस्ने गर्दछन्। तर...

मोटरसाईकलको प्रयोग गरी सिक्री लुटपाट गर्ने ४ युवक पक्राउ

मकवानपुर । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र...

प्राविधिक समस्याका कारण हेटौंडा–काठमाण्डौं जोड्ने कान्तिलोकपथ स्तरोन्नति गर्न कठिनाई

मकवानपुर । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ । सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो । ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म कुल लम्बाइ...

दूधमा अनुदान रकम नदिएपछि हेटौंडामा रहेको कृषि मन्त्रालय घेराउ

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै आज मन्त्रालयमा चितवन जिल्लाका किसानहरुले घेराउ गरेका छन् । स्थानीय सरकारले पनि चितवनका किसानलाई दूधमा अनुदान रकम दिएको भन्दै प्रदेशको पशुपन्छी विकास...

आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मेल खाएको प्रहरीको भनाई

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवाको नाम लिइएको अडियोमा रहेको सन्देश शर्माको भनिएको स्वर सोही प्रकरणमा थुनामा रहेका सन्देश शर्माको आवाजसँग मिलेको भेटिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा...

मिटरब्याज पीडितहरू मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै प्रदर्शन

मकवानपुर । मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतवार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल...

आरजुको नाम लिँदै करोडको डिल गरिएको अडियो सन्देश शर्माको, नक्कली भुटानी शरणार्थी प्रकरण

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ। प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका...

ठमेलमा व्यवसायी र कामदार माथी गुण्डा नाइकेको हमला

मकवानपुर । पछिल्ला केही वर्षयता ठमेलमा सुस्ताएको गुण्डाराज फेरि ब्युँतिन थालेको भन्दै व्यवसायीले सुरक्षा माग गरेका छन् । तत्कालीन प्रहरी प्रमुखहरूले ठमेल क्लिन गर्ने क्रममा गुण्डाहरुमाथि धरपकड र इन्काउन्टर गरेपछि केही समय ठमेल शान्त थियो । तर केही महिनायता...

न्यायाधीश भट्टराईको इजलासमा कोशी सरकारको रिटको सुनुवाइ हुने

मकवानपुर । कोशी प्रदेशमा सरकार गठनको प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको प्रारम्भिक सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलामा परेको छ। गत शुक्रबार दर्ता गरिएको रिटमा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत पुर्‍याई सत्ता गठबन्धनले सरकार...