अपहरणको आरोपमा एक जना पक्राउ

मकवानपुर । अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–५ बस्ने २९ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी टोलीले बस्नेतलाई धरानबाट उदयपुर तर्फ भाग्दै...

९ किलो सुन नासुकै संलग्नतामा गायब

मकवानपुर । फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते चिनियाँ नागरिक लि हासोङ बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन् । उनीसँग दुई वटा सुटकेसको लगेज हुन्छ । जाँचका क्रममा सुटकेसभित्र इलेक्ट्रिक सिगरेट (भेप्स) जस्तो देखिने वस्तु...

साउन २० गते कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने

मकवानपुर । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्वृरत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी...

डेंगू संक्रमणको उच्च जोखिम बागमती प्रदेशमा

मकवानपुर । बागमती प्रदेशमा डेंगू रोग संक्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मे (बैशाख १८–जेठ १७) मा २७ जनामा डेंगू संक्रमण भएकामा जुन (जेठ १८­–असार १५) महिनामा ११७ जनामा संक्रमण भएको छ । यी दुई...

१ सय ५५ केजी गाँजा र नगद २ लाख रूपैयाँसहित मकवानपुरका युवक पक्राउ

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० बस्ने ३२ वर्षीय रामसिंह मोक्तान अवैध लागूऔषध गाँजा र नगदसहित पक्राउ परेका छन् । मोक्तान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ भिमानबाट लागूऔषध गाँजा करिब १ सय ५५ केजी (डेढ क्वीन्टल) र...

सीता दाहालको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिने

मकवानपुर । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता...

इन्सपेक्टर हेमन्त राईद्वारा प्रहरी जवानलाई हात बाँधेर यातना

मकवानपुर । सिरहामा कार्यरत १ जना प्रहरी जवानलाई हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको छ । सिरहामा कार्यरत प्रहरी जवान अनु रायको हात बाँधेर यातना दिएको भिडियो बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतका अनुसार इन्सपेक्टर हेमन्त राईले...

भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन् । नेपाली भाषामा ट्विट गर्दै मोदीले...

महानगर अगाडि मेयर बालेन साहविरुद्ध बिरोध प्रदर्शन

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको...

२३ अर्ब बजेट फ्रिज बागमती प्रदेशमा, कुन मन्त्रालयको खर्च कति ?

मकवानपुर । बागमती प्रदेश सरकारको २३ अर्ब बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै बजेट खर्च हुँदा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैंया बजेट फ्रिज भएको प्रदेश...