नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्बभन्दा बढी

मकवानपुर । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू. २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू. ११ खर्ब २८ अर्ब...

भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि छोड्दिनः गृहमन्त्री श्रेष्ठ

मकवानपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएका छन् । कानून सबैलाई समान हुने भन्दै उनले कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाए । ‘समाजवादी यात्राको चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले...

सुन प्रकरणमा राजस्व अनुसन्धानले माग्यो प्रहरीसँग सहयोग

मकवानपुर । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयको गेटबाट बरामद भएको १०० किलो सुन तस्करी र त्यससँग जोडिएका अन्य पक्षको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । विभागले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण...

गत वर्षमा ३५०० किलो सुन आयात हुँदा ४५ अर्ब भन्दा बढी कोष बाहिरियो

मकवानपुर । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब ७ करोड १ लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१...

सुनकोशी–मरिण डाइभर्सनको कामले तीव्र गति लिएको

मकवानपुर । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ । कुल १३.३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७.५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको हालसम्मको प्रगती लक्ष्य भौतिक र...

अस्पतालका फार्मेसीमा म्याद नागेका र दर्ता नभएका औषधि भेटिएको स्वास्थ्यमन्त्रीको दाबी

मकवानपुर । काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग, उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको...

सामुदायिक विद्यालयका व्यवस्थापन समिति हटाई वडाध्यक्षलाई जिम्मा दिने बालेनको तयारी, के पर्छ प्रभाव ?

मकवानपुर । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । असार ३० गते बसेको नगरसभाबाट मेयर बालेन्द्र शाहले हालको विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएका...

न्यायाधीश सुष्मालता र तिलप्रसादको इजलासमा कोशी सरकारबारे रिटको पेसी

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता...

भरतपुर अस्पतालमा बढ्दोे बिरामीको भीडका कारण सबै बिरामीले उपचार पाउन कठिन, निजी अस्पताल भने सुनसान

मकवानपुर । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप बढ्दा निजी अस्पताल भने सुनसान देखिएका छन् । भरतपुर सरकारी अस्पताल हो । उपचारका लागि यहाँ आउनेहरुको बिहानैदेखि भिड लाग्छ । अत्यधिक बिरामी तर सीमित जनशक्ति हुँदा आकस्मिक बाहेकका अप्रेशन गर्नुपर्ने कतिपय...

१३ वर्षीय बालक सामाखुसीको भेलमा बेपत्ता अझै भेटिएनन्, खोजी जारी

मकवानपुर । काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ । आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् । “खोजतलास जारी छ । प्रहरी, सशस्त्र प्रहरी, प्राविधिकसहित तीन टोलीले खोजी गरिरहेको छ,” महानगरीय प्रहरी...