नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

मकवानपुर । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । सडक दुईतर्फी खुलाइए पनि पहिरोको जोखिमका कारण अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको सडक डिभिजन...

एकै वर्ष ५६ अर्बको खाद्यान्न आयात

मकवानपुर । गएको आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९र८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ...

मकवानपुरमा ६८ प्रतिशत रोपाइँ सम्पन्न

मकवानपुर । मकवानपुरमा यो वर्ष धान रोपाइँमा केही ढिलाई भएको छ । साउन ५ गतेसम्ममा ६८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको बागमती प्रदेश कृषि निर्देशनालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशको १३ वटा जिल्लामा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न...

रेडक्रस र क्षयरोग संस्थाको कोशी अस्पतालको जग्गामा रजाइँ

मकवानपुर । कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई पटक पटक हट्न भनेर पत्राचार गर्दा समेत जग्गा खाली गर्न अटेर गरेका छन् । कोशी अस्पताल विकास समितिले पटक पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक...

दाङको देउखुरी क्षेत्र वर्षाको कारण डुबानमा

मकवानपुर । भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको...

३० जना घाइते बस र ट्रक आपसमा ठक्कर खाँदा

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् । मंगलबार बिहान भरतपुर महानगरपालिका–२९ चौधकिलो बस र ट्रक आपसमा ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै...

बढ्दो डेंगु सङ्क्रमणका कारण तीनको मृत्यु, चार हजारभन्दा बढीमा पुष्टि

मकवानपुर । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार हजार २८९ जनामा डेंगु पुष्टि भएको छ । यसै गरी हालसम्म...

बागमती तटीय बस्ती सङ्कटमा

मकवानपुर । बकैया गाउँपालिका–१२, ठिङ्गनबेँसीका ५७ वर्षीय कमल घले २० वर्षअघिसम्म बागमती नदी किनारमा तीन चारवटा पानी घट्ट चलाउनुहुन्थ्यो । घट्टमा मकै, कोदो पिसेर पाएको ज्याला र बागमती नदीमा मारेको माछा बेचेर सात जनाको परिवार पालिएका थिए । अहिले...

करोडौं खर्चिएर बनाइएका भएपनि बर्सेनि बर्खामा ठप्प हुन्छन् मकवानपुरका ग्रामीण सडक, यात्रु पर्छन् मर्कामा

मकवानपुर । बाढीपहिरोका कारण मकवानपुरका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । बिशेषगरी मकवानपुरका दश वटै स्थानीय...

नारायणगढ–मुग्लिन सडक खण्डसहित आठ वटा सडक पहिरोका कारण बन्द

मकवानपुर । मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला...