नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

बकैया दर्पण संवाददाता
९ श्रावण २०८०, मंगलवार १५:०३

मकवानपुर । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो ।

सडक दुईतर्फी खुलाइए पनि पहिरोको जोखिमका कारण अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*