मनहरीबाट गाँजासहित मोक्तान पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–९, मगरटोलका ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार बिहान ६ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय...
बकैयामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
बकैया दर्पण : बकैया गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ घेदुङ संघ बकैयाको आयोजना, वडा नम्बर १ को समन्वय र गाउँपालिकाको संरक्षकत्वमा आगामी माघ १२ गते बकैया-१ स्थित चिसापानीमा कार्यक्रम हुने भएको हो...
राक्सिराङबाट २१२ किलो गाँजा बरामद, २ जना फरार
बकैया दर्पण : मकवानपुर प्रहरीले राक्सिराङबाट २ सय १२ किलो गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । बिहिवार बिहान ७ बजेको समयमा राक्सिराङ-५, चैनपुर मा कैलाशबाट मनहरीतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्बरको बोलेरो पिक गाडीबाट उक्त गाँजा...
सहुलियत स्वास्थ्य उपचारका लागि बकैया गाउँपालिका र पुष्पाञ्जली हस्पिटलबिच सम्झौता
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रा.लि.बिच उपचार सहुलियत करारनामामा सम्झौता भएको छ । शुक्रबार गाउँपालिकामा पुष्पाञ्जली हस्पिटल प्रा.लि.का प्रबन्ध–निर्देशक सुजनराज अधिकारी र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् । बकैयाका गाउँपालिकावासीलाई...
बकैया वडा नं ९ मा रहेको कालीदेवी माध्यमिक बिधालयमा खेल सप्ताह सम्पन्न
बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ९ मा रहेको कालीदेवी माध्यामिक बिद्यालयमा ३ दिने खेल सप्ताह संम्पन्न भएको छ । पौष १६ गते देखि १९ गते सम्म संचालनमा रहेको खेल सप्ताहमा चम्चा गुच्चा ,सियो धागो ,चकलेट खाने खेल,कलम...
बकैयामा फास्ट ट्रायक बजिकै बस दुर्घटना हुँदा २२ जना घाइते
बकैया दर्पन : हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन । हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खोल्सामा खसेर...
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा
बकैया दर्पण : आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । बुधबारदेखि देशभरका प्रायः मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहरूले यो चलचित्रका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । देशभरका हलले...
रातोमाटे प्रहरीद्वारा ३१ किलो गाँजासहित दुई जना पक्राउ
बकैया दर्पण : मकवानपुरको रातोमाटे चेकपोइन्टमा प्रहरीले ३१ किलो १२० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान करिब ६:१० बजे पूर्व-पश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह...
भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या
बकैया दर्पण : भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो। बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी...
‘दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक’ -सागर थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापाले वर्तमान अवस्थामा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक भएको बताएका छन् । शनिबार राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघद्वारा आयोजित दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनिकरण प्रशिक्षण मजदुर भेलालाई...










