ललितानिवास प्रकरणमा २१ मृतक प्रतिवादी, सीआईबीको राय– जेथाबाट साढे १५ अर्ब असुल्नू

मकवानपुर । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा परिवार, कर्मचारी, जग्गा...

आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार...

राप्रपा र एमालेका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

मकवानपुर । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् । बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल...

कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट लिएर एमाले नेताहरु सर्वोच्चमा

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् । सोमबार...

संसदको अवरोध हट्यो दलहरुबीचको सहमतिसँगै

मकवानपुर । राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएसँगै संसदको अवरोध हटेको छ । बुधबार संसदमा प्रतिनिधितव गर्ने ७ राजनीतिक दलहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद अवरोध खुलाउने बिषयमा सहमति भएपछि संसद अवरोध हटेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा...

नेपालको ७० प्रतिशत इन्टरनेट मोबाइल डाटाबाटै

मकवानपुर । नेपालमा डाटा सर्भिसको ७० प्रतिशत हिस्सा ‘मोबाइल ब्रोडब्यान्ड’को रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगका लागि खपत हुने डाटामध्ये ७०.४१ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्यान्डको रहेको हो । मोबाइल ब्रोडब्यान्ड...

साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

मकवानपुर । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत...

दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर हुँदै

मकवानपुर । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिन र संसद खुलाउनेबारे सहमतिमा हस्ताक्षर हुन लागेको रास्वपा उपसभापति डीपी अर्यालले जानकारी दिए ।

‘एक सातादेखि बाटो बिराएका’ पूर्वप्राध्यापक बेपत्ता

मकवानपुर । त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक दलबबहादुर अधिकारी एक सातादेखि बेपत्ता भएका छन् । गत बिहीबार ११ बजे एक्लै घरबाट निस्किएका उनी अहिलेसम्म नफर्किएका हुन् । बूढानीलकण्ठको एउटा कोलोनीमा बसोबास गर्दै आएका अधिकारी नियमितजस्तै बिहीबार बिहान मर्निङ वाकमा गएका थिए...

भारतले प्याजमा कर लगाएपछि आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम

मकवानपुर । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने...