प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा: सीमा नाका सुचारुदेखि प्रसारण लाइन विस्तारसम्म

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ६ गतेदेखि चीनको औपचारिक भ्रमण सुरु गर्नेछन् । यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । उनी...

वीर अस्पतालबाट हाम्फालेर पुरुषको मृत्यु, शव लिन कोही आएन

मकवानपुर । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन । अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको...

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट समाधान हुनेछः प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ संसद्...

बालेनदेखि रविसम्म नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकामा

मकवानपुर । नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ । सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल।बी क्षेत्री पनि श्रीलंका...

कतारमाथि नेपालको सहज जितः महिला क्रिकेट

मकवानपुर । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा...

एसिया कप क्रिकेट प्रतियोगिताः रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

मकवानपुर । श्रीलङ्कामा भइरहेको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट रङ्गशालामा हुने समूह ुएु अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार सवा तीन बजे हुनेछ ।...

अण्डाको मूल्यमा थपियो सिन्डिकेट, ४३ प्रतिशत नाफा राखेर तोकियो मूल्य

मकवानपुर । गता साता एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरेर अण्डा उत्पादन गर्ने व्यवसायीहरुको एक संघले अण्डाको उपभोक्ता मूल्य तोक्यो । नेपाल लेयर्स कुखुरा पालक संघ चाबहिल नामको संस्थाले शुक्रबारदेखि लागु हुनेगरी प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य २० रुपैयाँ तोकेको...

२०३० सालमै लागेको थियो सिंहदरबारमा आगो

मकवानपुर । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे( आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार । बालेनले कुन आवेग वा मनोभावमा...

एमाले लुम्बिनी अधिवेशनः ओलीको निर्देशन विपरीत चुनावी तयारी, कंडेल र रिजालबीच प्रतिस्पर्धा

मकवानपुर । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका छन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेका...

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर...