क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका...

काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

मकवानपुर । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ । भाइरल निमोनियाका कारण ग्राण्डी अस्पतालमा उपचार गराउँदै आएका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । रिजाल काठमाडौं कांग्रेस क्षेत्र...

मकवानपुरमा ४०० को हारहारीमा पुग्यो डेंगू संक्रमितको संख्या

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका...

कांग्रेसका सहमहामन्त्री यादवको आइसियुमा राखेर उपचार हुँदै

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो । कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला...

सुदूरपश्चिमको राजधानीबारे मुख्यमन्त्रीको विवादास्पद भनाइ, गोदावरीको विकल्पमा छलफल गर्ने

मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन् । डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिक उत्सव कार्यक्रमका लागि डडेल्धुरा पुगेका मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् । ‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको...

सुरक्षा चुनौती बन्दै साना हतियार, तीन वर्षमा कति भए बरामद ?

मकवानपुर । भक्तपुर मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले १४ भदौमा दुई थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित एकजनालाई पक्राउ गर्‍यो । सडकमा शंकास्पद गतिविधि गरिरहेका उदयपुर बलैया नगरपालिका–५ घर भई लोकन्थली बस्दै आएका ४० वर्षीय जंगे...

पाटनस्थित कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलद्वारा पूजा एवं दर्शन

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ...

साना तथा घरेलु उद्यमीको संरक्षण गर्नु सरकारको कर्तव्यः मन्त्री रिजाल

मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ । बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो...

पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका(७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार...

पोखराको फिर्के पुलमा विकासको कुरुप दृश्यः ठेकेदारसँगै सरकार पनि असफल

मकवानपुर । नेपालको भौतिक विकास कति लहडी र अदूरदर्शी छ भन्ने उदाहरण चाहिए, भूपि शेरचन राजमार्गअन्तर्गत पोखराको फिर्के खोला पुल हेरे पुग्छ । निर्माण आयोजनामा ठेकेदारसँगै सरकार पनि कसरी असफल छ भन्ने उदाहरण पनि हो यो । भूपि शेरचन...