राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार, कुन दललाई कति सिट ?

सत्ता गठनबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि सिट संख्याको भागवण्डामा आन्तरिक रुपमा सहमति जुटाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउने तयारी भइरहेको माओवादीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।...

रत्न राजमार्गको ‘डबल लेन’ अलपत्र

सुर्खेत ।रत्न राजमार्गलाई दुई लेनको बनाउने योजना कार्यान्वयन हुन सकेको छैन । बाँकेको जमुनाहादेखि सुर्खेतको बाङ्गेसिमलसम्म जोड्ने राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । डबल लेन कालोपत्रे नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ । चार दशकभन्दा पुरानो सडक साँघुरो छ । ‘वान–वे’...

भारतको कर्नाटकमा मेशिन खस्दा बिहारका सात मजदुरको मृत्यु

भारतको कर्नाटकस्थित एक अन्न भण्डारमा सोमबार साँझ दुर्घटना हुँदा कम्तीमा ७ मजदुरको ज्यान गएको छ। यो दुर्घटनामा ज्यान गुमाउने सबै ७ जना मजदुर बिहारका हुन्। कर्नाटकको आलियाबादमा एक विशाल अन्न प्रशोधन मेसिनको एक भाग खस्दा उक्त दुर्घटना भएको हो।...

अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा

बकैया । हेटौंडा  दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरले दुध वितरण आयोजनासँगै निजी डेरी उद्योगहरूले दूध खरिद...

एनसेल शेयर खरिद-बिक्री कानुनअनुसार भए/ नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

मकवानपुर  – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान...

राजतन्त्रको कुरा गर्ने देशद्रोही हुन् : ओली

मकवानपुर  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको...

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

मकवानपुर  – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि...

हजारौँ चिनियाँ ‘फेक अकाउन्ट’ हटाउँदै मेटा

बकैया । मेटाले चीनमा आधारित हजारौँ ‘फेक’ र भ्रामक सूचना फैलाउने अकाउन्टको नेटवर्क हटाएको जनाएको छ । ती प्रयोगकर्ताले अमेरिकी नागरिकका रूपमा अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे ध्रुवीकरण गराउन खोजेको मेटाको आरोप छ । ती सञ्जालले गर्भपतनसम्बन्धी कानुन, सांस्कृतिक...

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

बकैया – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई...

रुसी सेनामा मर्न थाले नेपाली

मङ्सिर १४। करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान...