खप्तड गोल्डकपको उपाधि छिनोफानो आज

काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्दैछन् । थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको...

नेपालको महिला क्रिकेट आईसीसी बरियतामा यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो बरियतामा पनि नेपाल...

करातेको प्रशिक्षण सुरु

काठमाडौं । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ । सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको...