भदौ २२ गते सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा...
कांग्रेस बागमतीका सचेतक काफ्लेले दिए पदबाट राजीनामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका काफ्लेले संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन् । राजिनामा पछि सामाजिक संजालमार्फत जानकारी...
ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की
मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर...
एमसीसी कार्यान्वयनसँगै हेटौंडामा जग्गा अधिग्रहण अघि बढ्यो, चार पालिकामा प्रक्रिया शुरु
मकवानपुर । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन सुरु भइसकेको छ। बुधवार अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ‘इन्ट्री इन्टु फोर्स’ (ईआइएफ) आदानप्रदान गरेपछि परियोजनाको कार्यान्वयन सुरु भएको हो। सम्झौताअनुसार अबको ५ वर्षमा (२०८४...
कोशी प्रदेशमा ‘बजेट ‘होलिडे’, अदालत जाने तयारीमा सरकार
मकवानपुर । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ। प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो। प्रदेशसभाबाट समयमै चालू आर्थिक वर्षको बजेट पारित नभएपछि गएराति १२ बजेदेखि कोशी प्रदेश सरकार मातहतका कार्यालयबाट...
कथा प्रतियोगितामा जनप्रिय माविकि राेजिना प्रथम
मकवानपुर । my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका...
नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम
मकवानपुर । बालबालिकाहरुको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ की बालिका बिपिका गौतम प्रथम भएकी छन् । शनिबार नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा गौतम प्रथम भएकी हुन् । उनले १८ जनालाई उछिन्दै...
आज कोशी सरकारविरुद्धको रीटमा सुनुवाई हुने
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार...
चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु (नामावलीसहित)
मकवानपुर । बारामा भएको बस दुर्घटनामा परी मृत्यु र घाइतेको सनाखत भएको छ। बिहीबार बिहान जितपुर सिमरा-२२ चुरियामाइ नजिकै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस सडकको दायाँ साइडमा १५ मिटर तल खसेर दुर्घटना हुँदा ७...
आज कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाने
मकवानपुर । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ। गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको...