कविता किन लेख्छन् कविहरू ?

मकवानपुर । कवि श्यामलको लागि सरल भाषामा बुनिएको जटिल प्रश्न थियो, ‘कविता किन लेख्ने ?’ सहजकर्ता ठाकुर बेलबासेको यो प्रश्नमा श्यामलले प्रतिप्रश्न गर्दै भने, ‘म तपाईंलाई सोध्छ‍ु, तपाईं कहिलेकाहीँ रुनुहुन्छ। किन रुनुहुन्छ ? कहिलेकाहीँ हाँस्नुहुन्छ, किन हाँस्नुहुन्छ ? कहिलेकाहीँ...

कथा प्रतियोगितामा जनप्रिय माविकि राेजिना प्रथम

मकवानपुर ।  my village Learning village, Galli Glli र Pal network को सहकार्य तथा जनप्रिय मावि र दिव्यसेवा जनप्रिय बाल समुहको आयोजनामा निमावि स्तरिय कथा लेखन तथा बाचन प्रतियोगिता आज जनप्रिय माविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

झरनाले ग¥यो एकैदिन २ बिद्यालयमा काव्य प्रशिक्षण

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले एकै दिन दुई बिद्यालयहरूमा पुगेर काव्य प्रशिक्षण गरेको छ । बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो । झसाप...

प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी सार्वजनिक

मकवानपुर । गायक, सर्जक तथा मोडेल प्रकाश शाहीको तीज गीत पशुपतीमा जलहरी बुधवार सार्वजनिक भएको छ । सामाजिक मुद्धाहरुलाई गीतका माध्यमवाट जनमानसलाई सुसचित गर्दै आईरहेका गायक शाहीले यस गीतमा पनि मुख्यगरी भ्रस्टाचार र व्यथितिका कुराहरुलाई तीज गीतमार्फत उठान गरेका...

मातृभूमिले दियो एकसाथ ६ जनालाई सम्मान र पुरस्कार

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार हेटौँडामा एक साथ ६ जनालाई सम्मान गरेको छ । मातृभूमिले साहित्य र शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका ६ जनालाई सम्मान गरेको हो । साहित्यकार आरआर चौलागाईलाई श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ प्रदान गरिएको छ...

महालक्ष्मी साहित्य पुरस्कारबाट प्रा. डा.  भट्टराई पुरस्कृत हुने

मकवानपुर । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको...

पराजुलीको मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

मकवानपुर । पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा सङ्ग्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ । किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए । साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित...

आदिकवि भानुभक्तको २१० औं जन्मजयन्ती देशभर मनाइँदै

मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए...

जनार्दन खनालको ‘घुम्दै फिर्दै’ विमोचन

मकवानपुर । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरका संरक्षक जनार्दन खनालको यात्राकाव्य ‘घुम्दै फिर्दै’ विमोचन भएको छ । झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षता, साहित्य सर्जक रामचन्द्र आचार्य ‘फुर्सदी’को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल,...

वातावरण दिवसको अवसरमा खुल्ला कविता प्रतियोगितामा राना प्रथम

मकवानपुर । हेटौंडामा पर्यावरण सम्बन्धी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवस– २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित साताव्यापी कार्यक्रम अन्तरगत बुधबार उक्त प्रतियोगिता सम्पन्न भएको हो । सर्जक सञ्जाल...