बागमती खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त
बकैया दर्पण : बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दीपकलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषदको बैठकले दीपकलाई सदस्य सचिव...
बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु
बकैया दर्पण : व्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
सम्बन्धविच्छेद गर्छुभन्दा श्रीमतीको हत्या
बकैया दर्पण: सम्बन्धविच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका(१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनीहरु हाल पोखरा महानगरपालिका ८ मा...
आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
बकैया दर्पण : तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा...
भिरबाट लडेर मकवानपुरगढी गाउँपालिकाको रुम्बाको मृत्यु
बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् । रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा...
बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघको स्वागत
बकैया दर्पण : मकवानपुर उद्योग वाणिज्यसंघले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुलाई स्वागत , सम्मान तथा छलफल कार्यक्रम गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु सहित मन्त्रीहरुलाई बोलाएर उद्योगि र व्यावसायीहरुका समस्या पनि राख्ने र स्वागत सम्मान पनि गरेको...
प्रहरीबिना सरकारको अर्थ छैन : बागमती प्रदेशका मुख्यमन्त्री लामा
बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश मातहतमा प्रहरी प्रशासन सञ्चालनको जिम्मेवारी नआउँदा समस्या भएको बताएका छन् । हेटौंडामा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको मंगलबार आयोजनामा भएको प्रदेश सरकार सञ्चालन अनुभव र संघीयता कार्यान्वनयको आरोह-अवरोह अन्तरक्रियालाई सम्बोधन गर्दै...
बकैया खोलाको बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बकैया दर्पण : बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको लोकेन्द्र माझिले जनाएको छ...
काभ्रेको पनौतीमा एक महिला मृत फेला
बकैया दर्पण : काभ्रेपलान्चोकको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो। मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने...
मोटरसाइकल दुर्घटनामा घाईते बकैया ४ को गौतमको मृत्यु
बकैया दर्पण : मकवानपुरमा मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । हेटौंडाको हटियामा कुकुरले बाटोक्रस गर्दा मोटरसाइकलमा सवार दुइ जना घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१७ कठायत चोक स्थित...










